क. दावा दोर्जे लामा तामाङ


 

सारांश जानकारीः
राप्ती नगरपालिका-४, चितवन, नेपाल
जन्म मिति : २०१६/०४/०९
जन्म स्थान : काकडा गाउँ पञ्चायत वडा नं. ५, शिलादानी मकवानपुर, नेपाल

शैक्षकि योग्यता :
साक्षर

संगठन सम्बन्धी वविरण :

  • २०३९ सालमा चितवन जिल्लाको कोरा गाविसको नेकपा मालेको पार्टी कार्यदल सचिव
  • २०४१ सालमा चितवन जिल्ला ईलाका नं. १ को पार्टी सचिव
  • २०४३ सालमा जनपक्षिय मञ्च चितवन जिल्ला कमिटीको सदस्य
  • २०४७ सालमा नेकपा माले जिल्ला कमिटी चितवनको सदस्य
  • २०५१ सालमा नेकपा एमाले चितवन जिल्ला क्षेत्र नं. १ को ईन्चार्ज
  • २०६१ सालमा नेकपा एमाले नारायणी अञ्चल कमिटीको सदस्य (दुई कार्यकाल)
  • राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा निर्वारोध निर्वाचित सदस्य ।
  • २०८० सालमा नेकपा एमाले बागमती प्रदेश कमिटीको उपाध्यक्षमा निर्वाचित ।

भूमिका र उपलब्धी :

  • २०४० सालमा बौद्ध विकास युवा क्लव चितवनको अध्यक्ष
  • २०४३ सालमा जनपक्षिय प्रधानपञ्च
  • २०४९ मा गाविस अध्यक्षको उम्मेद्वार
  • २०५४ मा जिलला विकास समिति चितवनको सदस्य
  • २०६५ मा गुम्बा विकास समिति ललितपुरको सदस्य
  • २०७० मा सुकुम्वासी समस्या समाधान समिति चितवनको अध्यक्ष
  • २०७४ नेपाल सरकार बागमती प्रदेश सभा सदस्यमा चितवनबाट निर्वाचित
  • २०७४ मा बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री (४२ महिना १९ दिन)
  • लोकतान्त्रिक तामाङ संघ नेपालकोे – अध्यक्ष (२०७-२०८१)
  • हरियाली संरक्षण समिति नेपाल- अध्यक्ष
  • नेपाल तामाङ घेदुङ संघ, राष्ट्रिय सल्लाहकार – सदस्य

आन्दोलन र अभयिान :

  • २०३६ मा जनमत संग्रहको आन्दोलनमा सहभागीता र २८ दिनसम्म पक्राउ ।
  • २०४६ को आन्दोलनमा सक्रिय रुपमा सहभागी ।
  • २०५९ मा तत्कालिन राजा ज्ञानेन्द्र शाहले गरेको कु विरुद्धको आन्दोलनमा सक्रिय रुपमा सहभागी ।
  • २०६२/२०६३ जनआन्दोलनमा चितवन भरतपुरको हाकिम चोकमा जारी आन्दोलनको नेतृत्व

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]