जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८ बमोजिमका जनसंगठनहरु
अनुसूची १
१. अखिल नेपाल महिला संघ
२. अखिल नेपाल किसान महासंघ
३. नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
४. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
५. राष्ट्रिय युवासंघ, नेपाल
६. नेपाल उत्पीडित जातीय मुक्ति समाज
७. लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल
८. पेशागत महासंघ, नेपाल
९. नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ
१०. नेपाल खेलकुद महासंघ
अनुसूची २
१. प्रेस चौतारी नेपाल
२. राष्ट्रिय जनसाँस्कृतिक महासंघ
३. नेपाल बुद्धिजीवी परिषद्
४. राष्ट्रिय स्वास्थ्यकर्मी संघ
५. नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन
६. नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन
७. प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्गठन
८. लोकतान्त्रिक राष्ट्रिय अपांग सङ्गठन नेपाल
९. प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल
१०. मानवअधिकार तथा सामाजिक न्याय मञ्च
११. नेपाल मुस्लिम इत्तेहाद सङ्गठन
१२. रिटर्नी फेडेरेशन, नेपाल