सत्ता साझेदार दलले ल्यायो भूमि सम्बन्धी अध्यादेश

संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि सरकारले ल्याएकाे ६ वटा अध्यादेश माघ १८ गते प्रतिनिधिसभामा पेश गरियो, जसमा भूमि सम्बन्धी अध्यादेश पनि समावेश छ। यसै सिलसिलामा लोसपाले सरकार छाड्ने तयारी गरेको छ, जसमा लोसपा अध्यक्ष महन्थ ठाकुरले श्रममन्त्री शरतसिंह भण्डारीले राजीनामा तयारी गर्न निर्देशन दिएका छन्।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: umlbagmatipublicitydept@gmail.com