नेपाल निजामती कर्मचारी संगठनको १३औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा कैसाङ दिण्डुप तामाङ
नेपाल निजामती कर्मचारी संगठनको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। सदरमुकाम धुन्चेमा आयोजित १३ औँ अधिवेशनले कैसाङ दिण्डुप तामाङको अध्यक्षतामा १६ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। जसमा गोबिन्द आचार्य उपाध्यक्ष तथा अम्बिका देबकोटा महिला उपाध्यक्षमा चयन भएका छन्। चार्ल्स जंग शाही