नुवाकोटको बुद्धिजिबी परिषद्मा रिमाल
नेपाल बुद्धिजिबी परिषद नुवाकोटको अध्यक्षमा रामहरी रिमाल चयन भएका छन् । बुधबार विदुरमा भएको परिषदआठौँ जिल्ला अधिवेशनबाट रिमाल निर्विरोध चयन भएका हुन् । रिमालको अध्यक्षतामा १३ सदस्यीय कार्यासमित गठन गरिएको छ । परिषदको उपाध्यक्षमा भेषराज रिजाल, सचिवमा विष्णुभुषण चित्रकार, सहसचिवमा द्वय माधवप्रसाद अधिकारी र राजेन्द्र