एमाले हेटौँडाको अध्यक्षमा कार्की निर्वाचित
मकवानपुर/नेकपा एमाले हेटौँडा उपमहानगरपलिका कमिटीको अध्यक्षमा बोल बहादुर कार्की निर्वाचित छन् । सोमबार सम्पन्न निर्वाचनमा जनरल श्रेष्ठ ‘जेन’ लाई ४३ मतले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । कुल खसेको ३२७ मत मध्ये कार्कीले १७६ मत प्राप्त गरे । कार्की यसअघि स्थानीय निर्वाचनमा हेटौँडा –