समाजवाद उन्मुख राष्ट्र
रमेश चन्द्र घिमिरे २०७२ सालको संविधानको प्रस्तावनामा “समाजवाद उन्मुख राष्ट्र ” भनेर सहमतिका साथ समाजवादको यात्रमा हिडेको नेपालको समाजवादी यात्रा कता जादैछ त? आउनुस केही चर्चा गरौ । समजवादलाई आफ्नो लक्ष्य वनाएर जनताविच लोकप्रिय हुने अभियानमा क्रियाशिल नेपालका कम्युनिष्ट पार्टीहरू अस्तित्वमा आएको ७५ स्थापना दिबश