संविधानलाई अझ उन्नत बनाउन संशोधनः बरिष्ठ उपाध्यक्ष पोखरेल
१ असोज ९२०८१०, काठमाडौं । नेकपा ९एमाले०ले संविधान संशोधनको छलफल आरम्भ गरेको छ । पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आज विभिन्न राजनीतिक दलका प्रतिनिधि नेताहरू, संविधानविद्हरू समेतको सहभागिता गराई छलफल आयोजना गर्यो । मुलुकका दुई ठुला राजनीतिक दल नेकपा ९एमाले० र नेपाली कांग्रेस संविधान