भक्तपुर जिल्ला अध्यक्षमा देउजा
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ । जिल्ला कमिटीका नवौं अधिवेशन अन्तर्गत गएराती सम्पन्न निर्वाचनबाट देउजा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यो उहाँको दोस्रो कार्यकाल हो । अध्यक्ष लगायत सबै पदाधिकारी र केही सदस्यमा एकभन्दा बढी आकाङ्क्षा भएपछि निर्वाचनबाट नेतृत्व