नुवाकोटको बुद्धिजिबी परिषद्मा रिमाल

Bagmati

नेपाल बुद्धिजिबी परिषद नुवाकोटको अध्यक्षमा रामहरी रिमाल चयन भएका छन् ।

बुधबार विदुरमा भएको परिषदआठौँ जिल्ला अधिवेशनबाट रिमाल निर्विरोध चयन भएका हुन् ।

रिमालको अध्यक्षतामा १३ सदस्यीय कार्यासमित गठन गरिएको छ ।

परिषदको उपाध्यक्षमा भेषराज रिजाल, सचिवमा विष्णुभुषण चित्रकार, सहसचिवमा द्वय माधवप्रसाद अधिकारी र राजेन्द्र तिवारी र कोषाध्यक्षमा राजनप्रसाद प्याकुरेल चयन भएका छन् ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटी, प्रचार तथा प्रकाशन विभागद्वारा सञ्चालित

च्यासल, ललितपुर, नेपाल, फोन: +९७७ ९८४१५८९४५४, इमेल: [email protected]