नेपाल कम्युनिस्ट पार्टी एमाले बागमती प्रदेश कमिटीको चौथो पूर्ण बैठक जारी छ । नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा सुरु भएको बैठकको प्रमुख अतिथयता प्रदेश इन्चार्ज डाक्टर राजन भट्टराईले गर्नु भएको प्रचार विभाग प्रमुख भक्त कुमारी लामाले जानकारी दिनु भयो ।

प्रतिक्रिया