काठमाडौं: नेकपा एमालेको केन्द्रीय समति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकएिको छ । आइतबारबाट सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकएिको हो । त्यस लगत्तै
अध्यक्ष केपी शर्मा ओलीले बैठकको समापनका लागि सम्बोधन गर्दैहुनुहुन्छ । बैठकमा केन्द्रीय सदस्यहरुले राख्नु भएको धारणाको अध्यक्ष ओलीले जवाफ दिने क्रम जारी रहेको बताइएको छ ।
प्रतिक्रिया