ललितपुर: नेकपा एमालेका महासचवि शंकर पोखरेलले नक्कली कागजात बनाएर बताउनु भएको छ। सामाजकि सञ्जाल फेसबुकमा लेख्दै उहाँले सोमबार मेडकिल व्यवसायी दुर्गा प्रसाईंले गरेको पत्रकार सम्मेलनमा प्रसाईंले प्रस्तुत गरेका कागजातलाई लक्षित गर्नुभएको हो
एमाले महासचिव पोखरेल लेख्नुहुन्छः ‘देशको प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिका विरुद्धमा नक्कली कागजात तयारगरी जनतामा भ्रम सिर्जना गर्नु राष्ट्र र जनताका विरुद्धको षडयन्त्र हो । कुनै पनि समाजका लागि षडयन्त्र र अराजकता त्यस समाजको भविष्यलाई वर्वाद बनाउने विषवृक्ष हो । यस प्रकारको षडयन्त्र र अराजकतावाट राष्ट्र र समाजलाई सुरक्षित गर्नु हामी सबैको कर्तव्य हो ।‘
प्रतिक्रिया