काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दविंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रत िश्रद्धाञ्जली अर्पणगर्नु भएको छ । उनले ढुंगानाको पार्थवि शरीरमा राष्ट्रयि झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।
ढुंगानाको पार्थवि शरीर अन्तमि श्रद्धाञ्जलीका लाग िसानोगौचरनमा राखएिको छ । श्रद्धाञ्जलीका लाग िप्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरू, मन्त्री, सांसद, वभिन्नि राजनीतकि दलका नेता, आफन्तजन लगायत सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया